सर्लाही, १९ भदाै । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति थपेको छ । 

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो ।

दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो । योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *