डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

संचारकर्मीसंग कुराकानी गर्दै रिजालले भने, ‘अहिलेलाई उपसभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *