सर्लाही, २३ भदाै । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ ।

स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ ।

आज काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजीहरूले प्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको हो ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि अहिले प्रयोगकर्ताहरूले भीपीएन प्रयोग बढाएका छन् । सरकारले भीपीएन प्रयोग नगर्न अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *