सर्लाही, ०४ कार्त्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । त्यसपछि अनुसन्धानमा जुटेको व्यक्तिले दुर्व्यहार गर्नेको पहिचान गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले व्यक्तिको पहिचान भइसकेकाले जतिसक्दो चाँडो पक्राउ पर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *