CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

सर्लाही, १७ कार्त्तिक । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि आवेदन फारम भर्ने प्रक्रिया सुरु गरेको छ ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आजदेखि मंसिर १७ गतेसम्म आफ्नो विद्यालयमार्फत आवेदन फारम बुझाउन सक्ने जनाएको छ ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरूले फारम भर्दा तोकिएको दस्तुर रु. ५०० बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *