सर्लाही, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *