ब्राउनसुगर पुर्याउन आएका २ भारतीय विराटनगरबाट पक्राउ
सर्लाही, २३ साउन । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका- १५ रानीको जानकी मन्दिर…