Author: सदाम हुसैन

जनकपुर बोल्ट्स र मुड्स टेलर हाउस बीच औपचारिक साझेदारी

सर्लाही, २३ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ले आगामी सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियो सँग औपचारिक पोशाक पार्टनरको सम्झौता सम्पन्न…

प्रहरीमा ८० करोडका सामान खरिदको टेन्डरमा सेटिङ, छानबिन समिति गठन

सर्लाही, २३ साउन । नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डरमा सेटिङ देखिएको छ । सेटिङको आशंकामा छानबिन समितिसमेत गठन गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय…

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता, केही घाइते

सर्लाही, २३ साउन । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३…

विवादित भूमि विधेयक पारित गर्ने हतारोमा सरकार

सर्लाही, २३ साउन । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार साढे पाँच घण्टा लगाएर एकै दिनमा भूमिसम्बन्धी केही नेपाल ऐन संसोधन विधेयकमाथिको दफावार छलफल सकाएको छ ।…

‘आफ्ना जोगाउन’ दुई तिहाइको शक्ति खर्चिँदै सरकार

सर्लाही, २३ साउन । सार्वजनिक पदमा रहँदा कुनै आरोप लाग्यो वा आफ्नो अभिव्यक्ति विवादमा पर्‍यो भने मात्रै पनि त्यसको नैतिक जिम्मेवारी लिएर पद त्याग्ने अन्तरराष्ट्रिय अभ्यास र परम्परा छन्। यसको…

बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा

काठमाण्डौ, २२ साउन । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते आइतवार पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक…

रविले रुपन्देही अदालतमा बुझाए आफ्नो भागको पौने तीन करोड बिगो

सर्लाही, २२ साउन । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन् । आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन…

सर्लाहीमा नेपाली कांग्रेस परित्याग गर्दै सयौं नेताकार्यकर्ता जनमतमा प्रवेश

सर्लाही, २२ साउन । सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा नेपाली कांग्रेस परित्याग गर्दै सयौं स्थानीय जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस सर्लाही कार्यसमिति सदस्य लालकिशोर पासवानको नेतृत्वमा कांग्रेस परित्याग गरेका…

भरत थापा भ्रष्टाचारी ठहर भएपछि बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा

सर्लाही, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ । निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र…