२०औँ एसियन क्रिकेट छनोट : सात वर्षपछि नेपालले चीनको सामना गर्दै
सर्लाही, १३ जेठ । जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट छनोटमा नेपालले बुधबार चीनको सामना गर्दै छ । चीन र नेपालबिचको यो खेल मलेसियाको वायुमास मैदानमा हुनेछ । नेपालले सात…
