भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
काठमाडौँ, ७ जेठ । पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गर्नुभएको छ । भारतीय गृहमन्त्रीले पठाउनुभएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश…
