Author: सदाम हुसैन

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो lll

चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो। राष्ट्रिय…

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै आज २१ औँ दिन सम्म शिक्षकहरू आन्दोलनमा छन् । आज पनि सधैंको जस्तै शिक्षकहरुले नाचगान, नाटक तथा योग गरी आन्दोलनलाई निरन्तरता दिएका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि..

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि शिक्षकसँग सकिने ७ बुँदै सहमतिको खाका हिजोको मन्त्रिपरिषद बैठकमा पुग्दै पुगेन । शिक्षामन्त्रीले केहि अगाडि पार्टीबाहिरबाट सहयोग भए पनि पार्टीभित्रबाट नै असहयोग भएको धारणा…

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन।

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्।’ प्रधानमन्त्री ओली

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन्। कम परिमाणमा इन्धन दिने गरेकाे गुनासाेपछि जनकपुरधामकाे भ्रमरपुरा चाेकस्थित लक्ष्मण आयल र राम श्रवण आयलमा अनुगमन गरेकाे छन् ।