Author: सदाम हुसैन

आज कुशे औँसी, मोती जयन्ती पनि देशभर मनाइँदै

सर्लाही, ०७ भदाै । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर मनाउँदै छन् । यस दिन ल्याइएको कुश वर्षभरि देवकार्य…

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध

सर्लाही, ०७ भदाै । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ । कान्तीलोकपथ…

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल

सर्लाही, ०७ भदाै । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज…

धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

सर्लाही, ०७ भदाै । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर…

रौतहटमा घरमै पसेर प्रहरी हवल्दारद्वारा युवकमाथि आक्रमण

सर्लाही, ०७ भदाै । रौतहटको बृन्दावन नगरपालिका–६ हर्साहा टोल मंगलबार बेलुकी तनावग्रस्त बन्यो । सामान्य विवादले सुरु भएको वादविवाद एक्कासी झडपमा परिणत भयो र स्थानीय २५ वर्षीय नितेश पटेल गम्भीर…

प्रादेशिक अस्पताल गौरले एक लाख ६०हजारभन्दा बढीको स्वास्थ्य उपचार

सर्लाही, ०७ भदाै । प्रादेशिक अस्पताल गौरले गत आर्थिक वर्षमा एक लाख ६० हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन् । आर्थिक वर्ष ०८१/०८२ मा प्रादेशि अस्पताल गौरले…

मलेसियामा मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई भव्य स्वागत

सर्लाही, ०७ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार बिहान मलेसिया पुगेका छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद…

कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ: मन्त्री पौडेल

सर्लाही, ०७ भदाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताएका छन् । डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाले…

सरकारले करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍यो : सांसद पुन

सर्लाही, ०७ भदाै । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले संसद् छलेर आर्थिक विधेयक पास गरेको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाउनुभएको छ…

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

सर्लाही, ०७ भदाै । वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालयसहितको टोली हैजा देखिएको ठाउँमा खटिएको छ । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले…