Author: सदाम हुसैन

जेनजी आन्दोलन : छिन्नमस्ताले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार दिने

सर्लाही, ०१ असाेज । छिन्नमस्ता गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठकले दुई दिनको…

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

सर्लाही, ०१ असाेज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई…

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

सर्लाही, ०१ असाेज । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा…

खर्च कटौती गर्ने सरकारको योजना : कर्मचारीको दरबन्दी घटाउनेदेखि बैठक भत्ता खारेजसम्मका निर्णय

सर्लाही, ०१ असाेज । रकारले खर्च कटौतीको तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित बसेको सचिवहरुको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रालय, आयोग, सचिवालयलगायतमा रहेका दरबन्दी…

कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक

सर्लाही, ०१ असाेज । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित…

जेनजी शहिदहरुको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

सर्लाही, ३१ भदाै । उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको…

काठमाडौँ उपत्यकामा प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

सर्लाही, ३१ भदाै । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् । उपत्यकामा रहेका ९६…

अर्थ मन्त्रालयका १६ चारपांग्रे र ५४ दुईपांग्रे जले, कहाँ कति क्षति ?

सर्लाही, ३१ भदाै । यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा सिंहदरबारस्थित अर्थ मन्त्रालयका दर्जनौँ सवारीसाधन जलेर नष्ट भएका छन् । अर्थ मन्त्रालयका अनुसार १६ वटा चारपांग्रे, ३६…

कानुन हातमा लिँदै एमाले नेता महेश बस्नेत, दिँदै छन् हिंसा भड्काउने अभिव्यक्ति

सर्लाही, ३१ भदाै । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले कानुन हातमा लिने काम सुरु गरेका छन् । उनका पछिल्ला फेसबुक स्टाटस आक्रामक र अराजक देखिएका छन् । मंगलबार साढे…