Author: सदाम हुसैन

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी

सर्लाही, ०२ असाेज । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । बिहीबार बिहान पत्रकार…

जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह

सर्लाही, ०२ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरेका छन् । बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित…

बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

सर्लाही, ०२ असाेज । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति…

प्रमुख राजनीतिक दलहरुले कसरी मनाउँदैछन् संविधान दिवस ?

सर्लाही, ०२ असाेज । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने तयारी…

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

सर्लाही, ०२ असाेज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म…

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’

सर्लाही, ०२ असाेज । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस…

जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु

सर्लाही, ०२ असाेज । जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका…

पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने

काठमाडौँ, ०२ असाेज । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ ।…

शिक्षा मन्त्रालयद्वारा बिदाको दिन पनि एनओसी जारी

सर्लाही, ०२ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । शिक्षा मन्त्रालय, एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार…

प्रधानमन्त्री कार्की र भारतका समकक्षी मोदीबीच आज कुरा हुने

सर्लाही, ०२ असाेज । प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा संवाद हुने…