Author: सदाम हुसैन

४ अर्बभन्दा बढीको बेरुजु : लेखा समितिको निर्देशन कार्यान्वयनमा बेवास्ता

सर्लाही,८ वैशाख । कर्णाली प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको बेरुजु नियन्त्रणबारे विगत दुई वर्षदेखि निरन्तर सक्रियता देखाइरहेको छ । हरेक वर्ष बेरुजु बढ्दै गएपछि समितिले त्यसलाई न्यूनीकरण गर्न…

सीमामा मानवताको उदाहरण: ‘रोटी–बेटी’ सम्बन्ध जोगाउँदै भारतीय सशस्त्र बल, नेपालतर्फ कडाइले बढायो सास्ती

सर्लाही,८ वैशाख । नेपाल–भारत सीमामा लागू गरिएको नयाँ भन्सार नीतिले परम्परागत ‘रोटी–बेटी’ सम्बन्धमा प्रत्यक्ष असर पार्न थालेपछि सीमावर्ती क्षेत्रमा असन्तोष बढ्दै गएको छ । विशेषगरी तराई–मधेस क्षेत्रमा बसोबास गर्ने समुदाय…

भारतको पटाका कारखानामा विष्फोटः २१ जनाको मृत्यु, ६ घाइते

काठमाडौं,८ वैशाख । दक्षिण भारतीय राज्य तमिलनाडुको एउटा पटाका कारखानामा भएको विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । सरकारी प्रसारण संस्था अल…

पूर्वमन्त्री दीपक साहको लाक्षणिक स्टाटसः एक शब्दमा पोखे असन्तुष्टि

सर्लाही,८ वैशाख । मन्त्रीबाट १४ दिनमै बर्खास्त गरिएका दीपक साहले हिजो सामाजिक सञ्जालमा एक शब्दको स्टाटस लेखे-स्पष्टीकरण… । प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि देखाउन यही एक शब्द काफी थियो । आफ्नो…

आगामी बजेटमा सरकारको परीक्षण हुन्छ : अर्थमन्त्री

सर्लाही,८ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमा सरकारको परीक्षण हुने बताएका छन् । राजस्व संकलन र खर्चबिच ठुलो खाडल रहेको अवस्थामा नागरिकका आकांक्षा पूरा हुने गरी बजेट निर्माण…

सिरहा कारागारमा पुनः तनाव : २२ कैदी नियन्त्रणमा

सर्लाही,८ वैशाख । सिरहा कारागार पुनः विवाद सृजना भएको छ।कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २२ जना कैदीलाई प्रहरीले आज विहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय…

सवारी नियमावली स्वीकृत गर्ने कर्णाली सरकारको निर्णय, दुई सडक योजनालाई राष्ट्रिय प्राथमिकतामा समेट्‌न सिफारिस

सर्लाही,८ वैशाख । कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्नुका साथै प्रदेशका दुई महत्त्वपूर्ण सडक आयोजनालाई राष्ट्रिय प्राथमिकताको सूचीमा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।…

हवाई फायर गरेर लागुऔषधका कारोबारी पक्राउ

सर्लाही,८ वैशाख । मोरङको रतुवामाइमा हवाई फायर गरेर प्रहरीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको छ । रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा…

विद्यालयभित्र व्यापार बन्द: जबर्जस्ती पोसाक–किताब किनाउन पाइँदैन

सर्लाही,८ वैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयहरूलाई ‘व्यापारिक थलो’ बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न सुरु गरेको छ। अब कुनै पनि विद्यालयले अभिभावकलाई आफूले तोकेको पसलबाट मात्रै…

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

सर्लाही,८ वैशाख । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका…