चुच्चे नक्साको अपमान : भारतले भन्यो- ‘कृत्रिम नक्सा स्वीकार्य छैन’
सर्लाही, ०५ भदाै । भारतले त्रिदेशीय सीमा क्षेत्र लिपुलेकमाथिको नेपालको सार्वभौम दाबीलाई पुनः अस्वीकार गरेको छ । लिपुलेक हुँदै चीनसँगको व्यापार नाका पुनः सञ्चालन गर्ने भारत-चीन सहमतिको नेपालले विरोध गरेपछि…
