Author: सदाम हुसैन

नेपाल-पाकिस्तानबीच व्यापार, कनेक्टिभिटी र पर्यटनका सम्भावना छन् : सभामुख घिमिरे

सर्लाही, ०४ भदाै । सभामुख देवराज घिमिरेले पाकिस्तान र नेपालबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताएका छन् । बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख देवराज घिमिरेले यस्तो…

जसपा नेपालले भन्यो : अदालतको पूर्ण आदेश नआउँदै अतिरञ्जित गरियो

सर्लाही, ०४ भदाै । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले गौर घटनाको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआउँदै अध्यक्षविरुद्ध अतिरञ्जित गरिएको जनाएको छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार…

उपेन्द्र यादवको प्रश्न : दासढुंगा र दरबार हत्याकाण्ड कसले गरायो ?

सर्लाही, ०४ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा कतिपय घटना रहस्यमय घटनाको रुपमा रहन पुगेको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले दरबार हत्याकाण्ड, दासढुंगा काण्ड…

नेपाललाई ‘बाइपास’ गरेर चीन र भारतले फेरि गरे लिपुलेकमा सहमति

काठमाडौं, ०४ भदाै । चीन र भारतले नेपाललाई ‘बाइपास’ गरेर फेरि लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा हिजो मंगलबार यो…

प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं, ०४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा…

मधेश अनिश्चितकालिन बन्द गर्ने जसपा नेपालको चेतावनी 

काठमाडौं, ०४ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ । जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई विनासर्त तत्काल रिहा…

गैर सरकारी संस्थाको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा गृह मन्त्रालयले माग्यो राय

काठमाडौं, ०४ भदाै । गैरसरकारी संस्थाहरूको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा गृह मन्त्रालयले राय मागेको छ । ‘संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको…

भारतले वायुसेनाका लागि ९७ एलसीए मार्क १ए लडाकु विमान किन्ने

काठमाडौँ, ०४ भदाै । भारत सरकारले मंगलबार भारतीय वायुसेना (आईएएफ) का लागि ९७ एलसीए मार्क १ए लडाकु विमान खरिद गर्न ६२ हजार करोडको परियोजना अनुमोदन गरेको छ । रक्षा स्रोतले…

भारत-चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बन्ने, अरू के भए सहमति ?

काठमाडौं, ०४ भदाै । भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ । चिनियाँ परराष्ट्र मन्त्री…

जसपाका तीन सांसदसहित १८ भन्दा बढी नेताकार्यकर्ता पक्राउ

सर्लाही, ०४ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसदसहित १८ भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । मंगलबार बबरमहलमा गौर हत्याकाण्डको विरोधमा मसाल जुलुस…