मधेश प्रदेश सरकारमाथि संकट, योजना कार्यान्वयनमा कमिसन बाधक
सर्लाही, ०२ बैशाख । मधेश प्रदेश सरकारमाथि संकट देखिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको चार दलको सरकार उपर कमिसनमा डुबेको आरोप छ ।…
Satya Prawah Khabar
सर्लाही, ०२ बैशाख । मधेश प्रदेश सरकारमाथि संकट देखिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको चार दलको सरकार उपर कमिसनमा डुबेको आरोप छ ।…
काठमाण्डाैं, ०२ बैशाख । भारतको बिहार राज्यमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा)ले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । जनता दल युनाइटेड(जदयु) का अध्यक्ष समेत रहेका नितिश कुमारले मंगलबार…
सर्लाही, ०२ बैशाख । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत…
सर्लाही, ०२ बैशाख । मधेश प्रदेशमा मानसिक यातनाबाट पीडित हुने बिरामीहरूको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । प्रादेशिक अस्पताल, जनकपुरधाममा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले दोस्रो…
सर्लाही, ०२ बैशाख । सर्लाहीसहित मिथिलाञ्चल क्षेत्रमा आज बुधबार जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई…
सर्लाही, ०२ बैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत…
सर्लाही,३० चैत्र । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय नभएको टिप्पणी गरेका छन्। वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नगर्नेको नाम…
सर्लाही,३० चैत्र । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति विवरण खासै भरपर्दो नहुने बताएका छन् । अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूले गरेको सम्पत्ति विवरण सार्वजनिक भएकोमा खनालले टिप्प्णी गरेका छन् । पूर्वअर्थ…
सर्लाही,३० चैत्र । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । १० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ…
सर्लाही,३० चैत्र । पर्साको वीरगन्ज महानगरपालिका-९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका-१ मुडली निवासी २८ वर्षीय…