पूर्णबहादुर खड्कासँग कांग्रेसले माग्यो ७ दिनभित्र स्पष्टीकरण
सर्लाही, ०२ बैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई…
