सत्तापक्ष चाहन्छ संवैधानिक परिषद्माथि जबर्जस्त पकड
सर्लाही, ०४ भदाै । दलहरूले आफू अनुकूल संवैधानिक परिषद्माथि पकड जमाउन विगतदेखि नै कोसिस गर्ने गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेलादेखि अहिलेसम्मका गतिविधि…
