वकिललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना
सर्लाही, ०१ भदाै । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ…
