Author: सदाम हुसैन

मधेस प्रदेशभर बिचौलियामाथि प्रहरी कठोर, ३३ जना नियन्त्रणमा ।

सर्लाही,२५ चैत्र । मधेस प्रदेशका विभिन्न सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकलाई अनावश्यक झन्झटमा पार्दै आर्थिक शोषण गर्ने बिचौलियाविरुद्ध प्रहरीले कडाइ गरेको छ । सक्रिय अभियानकै क्रममा हालसम्म ३३ जनालाई…

‘ब्याक-च्यानल डिप्लोमेसी’ बाट शान्तिदूत बनेको पाकिस्तान- तीन ध्रुवीय विश्वको ‘ब्रिज स्टेट’ बन्दैछ ?

काठमाडौं,२५ चैत्र । अमेरिका र इरानबीच युद्धविराम प्रयासमा पाकिस्तानको भूमिका ‘निर्णायक’ बनेपछि दक्षिण एशियाको भूमिका पश्चिम एशिया तनाव कम गर्ने मामिलामा प्रष्ट देखिएको छ । पछिल्ला कूटनीतिक गतिविधिहरूले इस्लामाबादले आफूलाई…

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता ।

सर्लाही,२५ चैत्र । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासले मन्त्री खनाल र राजदूतबीच मंगलबार राति परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको…

प्रधानमन्त्री शाहले आज भारत र चीनसहित एक दर्जन बढी देशका राजदूतसँग सामूहिक संवाद गर्दै ।

सर्लाही,२५ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौंमा भारत र चीनसहित एक दर्जन बढी देशका राजदूतहरूसँग बुधबार सामूहिक रुपमा भेटवार्ता गर्नुहुने भएकाे छ । प्रधानमन्त्री शाहले राजदूतहरूसँग आज सामूहिक भेटवार्ता…

यसरी हुँदैछ एसइई परीक्षाको कापी जाँच ।

सर्लाही,२५ चैत्र । चैत १९ देखि देशभर भइरहेको एसइई परीक्षामा यसपालि एउटा कुरा फरक छ । पहिले पहिले जाँच दिने विद्यार्थी मात्र हरेक दिन परीक्षाको दौडमा सामेल हुन्थे। यसपालि शिक्षकहरूको…

कांग्रेसको चुनावी समीक्षाका लागि सभापति गगन थापा आज मधेस जाँदै ।

सर्लाही,२५ चैत्र । नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले…

भूगोल ठग्ने ‘वैकल्पिक’ राजनीति : मधेश-कर्णालीमाथि संरचनागत घात

सर्लाही,२५ चैत्र । नयाँपनको उत्साह : युवा, शिक्षित र ‘जेन-जी’ को उदय २१ फागुन २०८२ को निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ मानक स्थापित गरेको छ। रास्वपाले करिब दुईतिहाइ बहुमत प्राप्त…

वकिललाई सिंहदरवार प्रवेशमा कडाइ, सुवास नेम्वाङले दिलाएको अधिकार बालेनको पालामा कटौती ।

सर्लाही,२५ चैत्र । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार…

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै ।

सर्लाही,२५ चैत्र । धानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे…

इरानी जनतालाई सम्मान व्यक्त गर्दै एमाले महासचिवले लेखे– नेपाली जनताले पनि पाठ सिकेको हुनुपर्छ ।

सर्लाही,२५ चैत्र । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युद्धको समयमा इरानी जनताले देखाएको साहासको सम्मान गरेका छन् । उनले युद्धको कठिन घडीमा इरानी जनताले देखाएको निर्भीकताले ‘मानवता अझै पनि जीवित…