Author: सदाम हुसैन

निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र

सर्लाही, २५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन आग्रह गरेको छ । मन्त्रालयले पठाएको पत्र अनुसार,…

नयाँ शैक्षिक सत्र लक्षित पाठ्यपुस्तक छपाइ सम्पन्न, वितरण तयारी अन्तिम चरणमा

सर्लाही, २५ चैत । आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै जनक शिक्षा सामग्री केन्द्रले करिब १ करोड ७० लाख पाठ्यपुस्तक मुद्रण कार्य सम्पन्न गरेको जनाएको छ । सरकारले १५ वैशाखदेखि नयाँ…

दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची

सर्लाही, २५ चैत । आज पनि संसदका दुवै सदनका बैठक बस्दै छन् । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय…

एकपटक भर्ना भएपश्चात् पटक पटक विद्यार्थीको भर्ना लिन नपाइने

सर्लाही, २५ चैत । एकपटक भर्ना भएपश्चात् पटक पटक विद्यार्थीको भर्ना लिन नपाइने भन्दै शिक्षा मन्त्रालयले निर्देशन जारी गरेको छ । सरकारले एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक पटक भर्ना…

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत

काठमाण्डौं, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक…

सर्लाहीमा विविध कार्यक्रमसहित ७८ औँ विश्व स्वास्थ्य दिवस मनाइयो

सर्लाही, २५ चैत । सर्लाही सदरमुकाम मलंगवामा पहलाे पटक ‘एकता र स्वास्थ्य हाम्रो साझा लक्ष्य’ भन्ने नारासहित ७८ औँ विश्व स्वास्थ्य दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । स्वास्थ्यकर्मी,…

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

सर्लाही, २४ चैत । मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् । गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलिया प्रहरीले…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत ।

सर्लाही,२४ चैत्र । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।…

नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकियोस् : आशिका तामाङ

सर्लाही,२४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘त्रिशुली नदि सहितका नदिहरूमा भइरहेको नदीजन्य…