मोटरसाइकल दुर्घटना : एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
सर्लाही,२४ चैत्र । महोत्तरीको एकडारा गाँउपालिका- ५ स्थित बखरी चौक नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ । मंगलबार बर्दिवास जलेश्वर सडकखण्ड अन्तर्गत बखरी चौकमा…
