आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
सर्लाही, ३१ साउन । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान…
