Author: सदाम हुसैन

बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली

सर्लाही, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक जागरण, सामाजिक…

रास्वपालक्षित गर्दै प्रधानमन्त्रीले भने- प्रतिशोध भन्दै कुद्ने भीड दया लाग्ने खालको छ

सर्लाही, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा…

महेन्द्र राजमार्गमा ट्रक र टिपर ठोक्किँदा एकको मृत्यु, एक घाइते

सर्लाही, २८ साउन । राप्ती सोनारी गाउँपालिकास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको मुगुवा खोला नजिक ट्रक र टिपर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।इलाका…

उपप्रधानमन्त्री सिंहसँग भूमि आयोगका अध्यक्षहरूले गरे भेट

सर्लाही, २८ साउन । भूमि समस्या समाधान आयोगका ३ दर्जन बढी जिल्ला अध्यक्षहरूले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काम गर्ने क्रममा भोगिरहेका समस्या समाधानका लागि पहल गरिदिन…

गृहमन्त्रीको प्रष्टीकरण : ‘रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ’

सर्लाह, २८ साउन । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको…

सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदार मृत फेला

सर्लाही, २८ साउन । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२…

नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एक जना पक्राउ

सर्लाही, २८ साउन । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर सालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दीपक’ भन्ने ध्रुवबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,…

महालक्ष्मी चिनी मिलबाट उखु किसानले पुरा भुक्तानी पाएनन

सर्लाही, २८ साउन । सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले उखु किसानको भुक्तानी दिन आलटाल गरेको छ । उद्योगले चार करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको उखु…

देशभर मनसुन सक्रिय, केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

सर्लाही, २८ साउन । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली…

प्रेस स्वतन्त्रता हननका ९४ घटना, १०६ जना पत्रकार पीडित

सर्लाही, २८ साउन । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना…