Author: सदाम हुसैन

मधेस प्रदेश ‘वित्तीय संकटमा’ जाने खतरा, चालु आवको १७ अर्ब बजेट घाटा हुने अनुमान ।

सर्लाही,चैत्र २३ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट क्षमताभन्दा निकै बढी ल्याएपछि बजेट घाटा भई वित्तीय संकटमा जाने खतरा बढेको छ । तत्कालीन जनमत पार्टीका सतीशकुमार…

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरू

सर्लाही, २३ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ जारी…

संघीय संसदका दुवै सदनका बैठक बस्दै, के छन् एजेण्डा ?

सर्लाही,चैत्र २३ । संघीय संसदअन्तर्गतका दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ। प्रतिनिधिसभा बैठकमा तीनवटा अध्यादेश स्वीकृत गरियोस्…

आठ निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)

सर्लाही,चैत्र २३ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै आठ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक…

सार्वजनिक विदाको दिन पनि ‘एक्सप्रेस वे’ मार्फत सेवा दिइने

सर्लाही,चैत्र २३ । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको…

दलितसँग माफी माग्ने बालेन सरकारको ऐतिहासिक निर्णय

सर्लाही,चैत्र २३ । रास्वपा अर्थात् बालेन शाह नेतृत्वको करिब दुईतिहाइ सरकारमा मधेशी तथा दलित समुदायको संसद्‌मा सहभागिता शून्य रहेको आरोप लागिरहेको बेला ‘शासकीय सुधारका १०० कार्यसूची’को बुँदा ५ मा दलित…

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन : मनाङ उत्कृष्ट, काठमाडौँ सबैभन्दा कमजोर

सर्लाही,चैत्र २३ । गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट देखिएको छ । गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा…

राहुल गान्धीको आरोप- एपस्टिन फाइल खुल्ने डरले मोदी ट्रम्पलाई ‘एस सर, ओके सर’ भन्छन्।

काठमाडौं,चैत्र २३ । भारतका प्रमुख विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएका छन् । एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गान्धीले अमेरिकी राष्ट्रपति डोनाल्ड…

४५ दिन युद्धविराम गर्न इरान र अमेरिका वार्तामा

काठमाडौं,चैत्र २३ । इरान र अमेरिकाबिच ४५ दिन युद्धविरामका गर्ने विषयमा वार्ता भइरहेको छ। एक्सियोसको रिपोर्टअनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी…

अब शुक्रबार सेयर बजार खुल्ने, शनिबार र आइतबार बन्द

सर्लाही, २३ चैत्र । अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो । सरकारले शनिबार…