Author: सदाम हुसैन

ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता

सर्लाही, २९ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच राष्ट्रिय खेल सङ्घमा मनोनयन गरेका पदाधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । परिषद्को सदस्यसचिवस्तरीय निर्णयबाट ब्याडमिन्टन, सुटिङ, पौडी, क्रिकेट र…

थुनाका अभियुक्तलाई धरौटी र जरिबानामा काठमाडौं अदालतको ‘दसैँ प्याकेज’

सर्लाही, २९ असोज । कुनै मुद्दामा मागिएको धरौटी र फैसलाबमोजिमको जरिबाना रकम बुझाउन नसकेर थुनामा पठाइएका प्रतिवादीका लागि दसैँ बिदामा पनि यसपल्ट काठमाडौं जिल्ला अदालत खुला रहने छ । काठमाडौं…

क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता

सर्लाही, २९ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो…

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स

सर्लाही, २९ असोज । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनामा ६ अर्ब…

भारतको सडकमा उदाएकी वामपन्थी जेन-जी नेहा बोरा

काठमाडौं, २९ असोज । प्रहरीको घेराबन्दी छिचोल्दै अघि बढ्ने, ब्यारिकेडमाथि चढेर मुट्ठी उचाल्दै नारा लगाउने र हिरासतमा पुगेपछि पनि आन्दोलन जारी राख्न आह्वान गर्ने युवती पछिल्लो समय भारतमा चर्चाको केन्द्रमा…

पूर्वमुख्यसचिव अर्यालको नेतृत्वमा पनि हिमालयन बैंक लथालिङ्ग- दशैँमा कर्मचारी रित्तो हात, लगानीकर्ता निराश

सर्लाही, २९ असोज । नेपालको वित्तीय कारोबारमा अग्रणी मानिने हिमालयन बैंक लिमिटेडको आन्तरिक स्थिति निराशाजक हुँदा लगानीकर्तादेखि कर्मचारीसम्म हतोत्साहित छन् । यसले नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत विनियमावलीसमेत पालना गरेको छैन…

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

सर्लाही, २९ असोज । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ । हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती…

भारतको सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

काठमाडौं, २९ असोज । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ । अदालतले हिन्दु सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित…

जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि

सर्लाही, २९ असोज । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने क्रममा दुई जनाको नाम अस्वीकृत गर्यो । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारेको निर्णय दसैँपछि…

मेक्सिकोमा ‘राचेल’ आँधीका कारण ८ जनाको मृत्यु

काठमाडौं, २९ असोज । मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा…