Author: सदाम हुसैन

सुक्खा संकटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरु गर्न ऊर्जा मन्त्रीको निर्देशन

सर्लाही, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा संकटग्रस्त मधेस प्रदेशमा खानेपानी र सिँचाइको काम तत्काल सुरु गर्न निर्देशन दिएका छन् । सरकारले मधेस प्रदेशलाई सुक्खा संकटग्रस्त…

प्रधानमन्त्रीको भारत भ्रमणका कारण ‘पावर समिट’को मिति सर्‍यो

सर्लाही, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ । यसअघि इप्पानले १…

प्रधानमन्त्री ओलीको कार्यालय खर्चमा ३३ प्रतिशत कटौती

सर्लाही, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले सार्वजनिक खर्चलाई मितव्ययी, उत्पादक र औचित्यमूलक बनाउन विशेष ध्यान दिएको छ । प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरे लगत्तै…

उपेन्द्र यादवले भने-‘चुरे विनाशका कारण मधेसमा जलसंकट देखियो’

सर्लाही, १५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको बताएका छन् । राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले…

शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

सर्लाही, १५ साउन । शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरिएको छ । गत २२ असारमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवामा सहमति नभएपछि विधेयक पास…

सर्लाहीमा पुरानो घर भत्किँदा बालकको मृत्यु

सर्लाही, १४ साउन। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-६ कामद टोलमा आज करिब साँझ साढे ४ बजे एक पुरानो दुईतले पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार नविन सिंहको…

बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

सर्लाही, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको…

मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

सर्लाही, १४ साउन। मधेस प्रदेशका सम्पूर्ण ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ। पछिल्लो समय प्रदेशभरि गर्मी बढ्दै जाँदा ट्राफिक प्रहरीले घाममा बसेर काम गर्न…