२२२ वटा मुद्दा चल्ने इकाइका लागि प्रहरीले तयार पार्दैछ दक्ष जनशक्ति
सर्लाही, ०५ भदाै । ‘बिजनेस इन्टेलिजेन्स एन्ड डाटा भिज्वलाइजेसन प्रयोग गरी डाटा एनालाइसिस गर्न २२२ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरूका लागि दक्ष जनशक्ति तयार पारिरहेका छौं ।’ प्रहरी प्रधान कार्यालयमा…
