पूर्व राष्ट्रपति भण्डारीले ‘सम्पर्क कार्यालय’ उद्घाटन गर्दै
सर्लाही, ०५ भदाै । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् । दिउँसो २ बजे काठमाडौँको थापा गाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।…
