थाहा पाइराखौं मांसपेशी नगुमाई तौल घटाउने तरिका
सर्लाही । शरीरको वजन घटाउनु धेरैका लागि चुनौतीपूर्ण कार्य हो। तरिका जतिसुकै भए पनि, यसको मूल सिद्धान्त एउटै हो-क्यालोरी खर्च गर्नु । अर्थात्, हामीले खानाबाट लिने क्यालोरीभन्दा बढी क्यालोरी व्यायाममार्फत…
