Author: सदाम हुसैन

नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस lll

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन् । उनीसहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो। कार्लोस नेपाल सुपर लिग (एनएसएल) को फाइनलअघि काठमाडौँ…

हिउँ चितुवाको राष्ट्रिय संख्या अनुमान सार्वजनिक lll

दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको…

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोएल च्यालेन्जर्स बेंगलुरु विजयी भएको छ ।

जितपछि बेंगलुरु १० अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष र देल्ली क्यापिटल्स दोस्रो स्थानमा कायम छन् । हारपछि पञ्जाव किङ्स चौथो…

फेरि पनि फेरेन सरकारले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत

अस्ति सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ तर काठमाडौँ महानगरपालिकामा भने उनै सरोज गुरागाईँलाई यथावत…

रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता..

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी…

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो lll

चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो। राष्ट्रिय…

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै आज २१ औँ दिन सम्म शिक्षकहरू आन्दोलनमा छन् । आज पनि सधैंको जस्तै शिक्षकहरुले नाचगान, नाटक तथा योग गरी आन्दोलनलाई निरन्तरता दिएका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि..

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि शिक्षकसँग सकिने ७ बुँदै सहमतिको खाका हिजोको मन्त्रिपरिषद बैठकमा पुग्दै पुगेन । शिक्षामन्त्रीले केहि अगाडि पार्टीबाहिरबाट सहयोग भए पनि पार्टीभित्रबाट नै असहयोग भएको धारणा…