Author: सदाम हुसैन

अवैध देहव्यापार आरोपमा धनुषाबाट ७ जनाको पक्राउ

सर्लाही, ०३ भदाै । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित दुई होटलमा अवैध देहव्यापार चलाइएको सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय…

चोरी भएको ४ दिनमै भेटियो मोटरसाइकल, पक्राउ परे २० वर्षका २ युवक

सर्लाही, ०३ भदाै । गत साउन ३० गते मोरङबाट चोरी भएको एउटा मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ। मोटरसाइकलसँगै दुई युवक पनि पक्राउ परेका प्रहरीले जनाएको छ। मोरङको रतुवामाई नगरपालिका-…

प्रतिनिधिसभामा दुईतिहाइ पुर्‍याउन कांग्रेस र एमालेलाई साना दलको साथ अनिवार्य

सर्लाही, ०३ भदाै । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । यसका निम्ति आवश्यक दुईतिहाइ मत जुटाउने प्रयास जारी रहेको छ ।प्रतिनिधिसभा नियमावलीको नियम…

एमालेले बोलायो आकस्मिक बैठक

सर्लाही, ०३ भदौ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक साढे १० बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बोलाएको एक सांसदले जानकारी दिए । आकस्मिक रूपमा बोलाइएको बैठकको…

नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक

सर्लाही, ०३ भदौ । नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए । सांसदहरुसँग…

प्रहरीका खेलाडीको रासन दोब्बर बढ्यो

सर्लाही, ०३ भदौ । नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरुलाई रासन वापतको रकम दोब्बरले वृद्धि गरिएको छ । जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि…

‘उपेन्द्रजी खुशी हुँदा म दुःखी भएँ’ : पूर्वमन्त्री गुप्ता

सर्लाही, ०३ भदौ । पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ता (जेपी गुप्ता) ले उपेन्द्र यादवबिरुद्ध सर्वाेच्च अदालतले दिएको परमादेशबाट आफू दुःखी भएको बताएका छन् । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका नेता…

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

सर्लाही । अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरैजसो मानिसहरू ग्यास, एसिडिटी र अन्य पाचनसम्बन्धी समस्याहरूबाट पीडित हुन्छन् । यी समस्याहरू प्रायः तारेको, भुटेको र अत्यधिक मसालेदार खाना खानाले निम्तिन्छन्…

आज राष्ट्रिय सभाको बैठक बस्दै

सर्लाही, ०३ भदौ । राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने…

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा आज भारी वर्षाको सम्भावना

सर्लाही, ०३ भदौ । आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही…