वाग्मती नदीमा बोल बमका लागि जल लिन गएका भारतीय युवकको डुबेर मृत्यु, एक बेपत्ता
सर्लाही, १० साउन । रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का बेपत्ता छन्। बोल बमका लागि जल लिन गएका युवकमध्ये एकको डुबेर मृत्यु…
