संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने बढ्दै, तीन समूहले दिए निवेदन
सर्लाही, ११ मंसिर । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ । एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ…
गोल्यान ग्रुपले ३२ शहीद परिवारलाई वर्षको डेढ करोड खर्च गर्ने
सर्लाही, ११ मंसिर । जेनजी आन्दोलनमा शहीद भएका परिवारको बालबालिका अध्ययनका लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ग्रुपले अघि सारेको योजनामा विद्यालय सञ्चालकहरूले साथ…
परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की
सर्लाही, ११ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नरहेको बताएकी छन् । आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी…
सामाजिक सुरक्षा कोषले गर्यो १२६ अर्ब रकम लगानी
सर्लाही, ११ मंसिर । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६…
निर्वाचन आचारसंहितामा समेटियो ग्रिन इलेक्सन आचरण
सर्लाही, ११ मंसिर । निर्वाचन आचारसंहितामा हरित निर्वाचन (ग्रिन इलेक्सन) आचरणको विषय समेटिएको छ । यो यसपटक आएको नयाँ प्रावधान हो । आचारसंहिताको बुँदा नम्बर ३६ अनुसार राजनीतिक दल, उम्मेदवार,…
सरकारविरूद्ध माइतीघरमा जेनजीको प्रदर्शन
सर्लाही, ११ मंसिर । माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा…
टुंगिँदै निर्वाचन आचारसंहिता, थपिँदै नयाँ–नयाँ प्रावधान
सर्लाही, ११ मंसिर । मतदान हुनुभन्दा दुई महिना अगाडिबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी निर्वाचन आयोगको छ । ४ मंसिर २०७९ को चुनावमा १२ असोजदेखि आचारसंहिता लागू भएको थियो ।…
मलंगवा नगरपालिकामा डेंगु, जेई र मलेरिया नियन्त्रणका लागि लार्भा–साइडिङ स्प्रे कार्यक्रम शुरू
सर्लाही, ११ मंसिर । मलंगवा नगरपालिकाले डेंगु, जापानिज इन्सेफाइटिस (जेई) र मलेरिया नियन्त्रणका लागि लार्भा–साइडिङ स्प्रे कार्यक्रम सुरु गरेको छ । आज मंसिर ११ गतेदेखि नगरका सबै वडामा यो कार्यक्रम…
प्रहरीको ओ एन्ड एम गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृत
सर्लाही, ११ मंसिर । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत…
