Author: सदाम हुसैन

कानुन आयोगमा उपाध्यक्ष र सदस्यलाई ७० वर्षे उमेर हद

सर्लाही, ३१ साउन । नेपाल कानुन आयोगको उपाध्यक्ष र सदस्य हुने व्यक्ति नियुक्ति हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने भएको छ । नेपाल कानुन आयोग ऐन २०६३…

नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखानामा पुगे अर्थमन्त्री

सर्लाही, ३१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो…

यस्तो बन्यो जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति

सर्लाही, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ । पार्टीले जारी गरेको…

इलामबाट केपी ओलीको चुनौती- मलाई अध्यक्षबाट हटाएर देखाऊ

सर्लाही, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित…

अब यी ७ कसुरको मुद्दा अपराध अनुसन्धान कार्यालय आफैंले चलाउने

सर्लाही, ३१ साउन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अब मुद्दा समेत आफैं चलाउने अख्तियार प्राप्त गरेको छ । अपराध अनुसन्धान कार्यालयले लामो प्रयासपछि आफूले अनुसन्धान गरेका विशेष प्रकृतिका मुद्दाको…

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सारियो

सर्लाही, ३१ साउन । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ । यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो । तर, आन्तरिक तयारी…

नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति

सर्लाही, ३१ साउन । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति…

आज आयल निमगले काठमाडौँका यी ७ स्थानबाट बिक्री गर्दै छ ग्यास

सर्लाही, ३१ साउन । नेपाल आयल निगमले आज (आइतबार) पनि काठमाडौँका ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ । निगमले जारी गरेको सूचनाअनुसार आज टेकु परिसरबाट नेपाल,…

सर्लाहीमा कृषि मोटर चोर्ने दुई पक्राउ

सर्लाही, ३१ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्युतीय पानी तान्ने मोटर चोरी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । किसानले धान खेतमा सिचाईं गर्न जडान गरेको कृषि मोटर चोरीमा…

आवश्यकता अनुसार मधेश प्रदेशमा ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता

सर्लाही, ३१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा इकाइ (युनिट) सञ्चालन गरिने बताउनुभएको छ । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका (राउ) प्रादेशिक…