मलंगवा जेसीज क्षेत्र “क” सम्मेलन तयारी पूरा, देश भरिबाट १ हजार भन्दा बढि युवाहरुको सहभागिता
सर्लाही, १९ भदाै । सर्लाहीको सदरमुकाम मलंगवामा मलंगवा जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ आगामी भाद्र २० र २१ गते आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत…
लालबन्दी बजारमा एग्रोभेट पसलको अनुगमन, अनुदानको मलको कालोबजारी फेला
सर्लाही, १८ भदाै । लालबन्दी बजारमा रहेको एग्रोभेट पसलहरूमा अनुगमन टोली पुग्दा पसल सञ्चालकहरू भागाभाग मच्चिएको थियाे । सरकारको अनुदानमा दिइने रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन थालेको…
घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा
सर्लाही, १८ भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका नासुलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी…
खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइनबाट
सर्लाही, १८ भदाै । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण…
सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी
सर्लाही, १८ भदाै । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन । सूचीकृत हुन दिएको समय २ दिन…
४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजस्वमा पठाइने
सर्लाही, १८ भदाै । चार करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले…
चीनले प्रदर्शन गर्यो सैन्य शक्ति
सर्लाही, १८ भदाै । चीनको राजधानी बेइजिङमा बुधबार दोस्रो विश्व युद्धमा जापानको हारको ८० वर्ष पूरा भएको अवसरमा विजय दिवस परेड आयोजना गरिएको छ । राष्ट्रपति सी चिनफिङले तियानमेन स्क्वायरमा…
‘निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो’ : मन्त्री न्यौपाने
सर्लाही, १८ भदाै । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन् । राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रूपमा निजामती…
आफूबिरुद्ध बोल्ने युवतीलाई थुनाएका मन्त्री यादवले आन्दोलनकारी पार्टी कार्यकर्ता ओसार्न सरकारी गाडी दुरुपयोगको आरोप
सर्लाही, १८ भदाै । खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको…
