Author: सदाम हुसैन

मधेशमा चारजनासहित २० जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु

सर्लाही, १३ भदाै । मुलुकमा जापानिज इन्सेफलाइटिसका कारण अहिलेसम्म मधेश प्रदेशमा चारजनासहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले…

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने !

सर्लाही, १३ भदाै । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय…

उखु किसान र कवाड व्यवसायीलाई देखाएर सांसदहरू भने- हाम्रो बेइज्जत भयो

सर्लाही, १३ भदाै । उखु किसानको आन्दोलन र कवाड व्यावसायीहरूको आन्दोलनको विषय प्रतिनिधि सभामा उठेको छ । किसानहरू भुक्तानी मागेर माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । कवाड व्यवसायीहरू व्यवसायमा अवरोध…

राप्रपाले थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै

सर्लाही, १३ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा…

लालबन्दीमा लागू औषध गाँजासहित एक जना नियन्त्रणमा, एक फरार

सर्लाही, १३ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकै लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको…

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

सर्लाही, १३ भदाै । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।…

लाठी र फरुवाले हानेर तड्पाउँदै मारियो कुकुर, दोषीलाई कारबाहीको माग

सर्लाही, १३ भदाै । दुई पुरुषले कुकुरलाई मासु देखाएर नजिक बोलाउँछन् । कुकुर नजिक आएपछि टाउकोमा लाठी र फरुवाले हानेर तड्पाउँदै मार्छन् । हेर्नै नसकिने यो भिडियो अहिले सामाजिक सञ्जालमा…

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मलंगवाका धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न

सर्लाही, १३ भदाै । नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन मलंगवा जेसीजको आतिथ्यतामा यही भदाै २० र २१ गते हुन गइरहेको सन्दर्भमा नगरभित्र रहेका प्रमुख धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न…

माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी

सर्लाही, १३ भदाै । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन्…

श्रम क्षेत्रकाे डिजिटाइजेसन अन्तिम चरणमा

सर्लाही, १३ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका…