Author: सदाम हुसैन

भ्रष्टाचारले नेपाल खायो : विप्लव

सर्लाही, १२ भदाै । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट…

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

सर्लाही, १२ भदाै । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन् । उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि…

कोशी सचिवालय बैठकमा प्रचण्डमाथि प्रश्न- यो के हुन लागेको ?

सर्लाही, १२ भदाै । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सचिवालय बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो,…

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

सर्लाही, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी…

सर्लाहीको सिमा नाकामा असुली काण्ड : दुई सशस्त्र प्रहरी जिम्मेवारीमुक्त

सर्लाही, १२ भदाै । सर्लाहीको सखुवा सीमा नाकामा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीमाथि कारबाही गरी छानबिन सुरु गरिएको छ । भिडियोमा देखिएका सशस्त्र प्रहरी सई लेखराज…

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

सर्लाही, १२ भदाै । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका…

अर्थमन्त्री यादवको राजीनामा माग्दै सदन अवरुद्ध

सर्लाही, १२ भदाै । मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरूले अबरुद्ध गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिष्कारबीच असार २६ गते…

विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली

सर्लाही, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारुेका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा…

नेपालबाट भारत र बंगलादेशमा दैनिक १,१३० मेगावाट बिजुली बिक्री

सर्लाही, १२ भदाै । नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गरेर नयाँ इतिहास रचेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई दैनिक १ हजार १ सय ३०…

उखु किसानहरुको आन्दोलनमा उपेन्द्रको एक्यबद्धता

सर्लाही, १२ भदाै । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौमा जारी उखु किसानहरुको आन्दोलनमा एक्यबद्धता जनाएका छन । बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको…