नेपाली भूमि लिपुलेक सहमतिप्रति असन्तुष्टि जनाउँदै चीन र भारतलाई कूटनीतिक नोट पठाउने तयारी
सर्लाही, ०७ भदाै । नेपाली भूमि लिपुलेक हुँदै चीन र भारतले व्यापार मार्ग खोल्ने सहमति गरेपछि नेपाल सरकारले दुबै देशलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ । चीन र भारतले…
