Author: सदाम हुसैन

दाइजो कुप्रथाविरूद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ प्रारम्भ

सर्लाही, १८ साउन । ‘महिला शक्ति जागरण अभियान’ दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ शुरु गरिएको छ । काठमाडौंमा आइतबार कल्किजम रिसर्च सेन्टरले पत्रकार सम्मेलनकाे…

आयल निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान

सर्लाही, १८ साउन । बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ । मध्यपूर्वको तनावले गएको फागुन/चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।…

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाण्डाैं, १८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको…

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

सर्लाही, १८ साउन । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने…

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ

सर्लाही, १८ साउन । सर्लाहीको हरिवन नगरपालिका-४ गणेशचोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान साढे ७ बजे हरिपुरबाट हरिवनतर्फ कामको सिलसिलामा…

सर्लाहीमा १०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही, १८ साउन । सर्लाहीकाे लालबन्दी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार र दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आज (सोमबार)…

भ्याट बिल माग्नेलाई पुरस्कार, नदिने व्यापारीलाई कडा जरिवाना

सर्लाही, १८ साउन । सरकारले भ्याट बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न एक वर्षमा ७ करोड २५ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गर्ने भएको छ । कार्यक्रम २०८३ साउन १ देखि…

भारतीय एसएसबीले अस्थायी बाँध भत्काइदिएपछि सुस्तामा तनाव

सर्लाही, १८ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको…

आज अर्थ र शिक्षासहित ४ संसदीय समितिको बैठक बस्दै

सर्लाही, १८ साउन । संघीय संसद अन्तर्गत साेमबार अर्थ र शिक्षासहित ४ वटा संसदीय समितिको बैठक बस्दै छ । सिंहदरबारमा साेमबार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा…

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

सर्लाही, १८ साउन । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा…