Author: सदाम हुसैन

ओलीले देशलाई पीडा दिए, अख्तियारको मुद्दा प्रतिशोध हो : माधव नेपाल

सर्लाही, १६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा…

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

सर्लाही, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज कान्तिपुर सिटी…

बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

सर्लाही, १६ साउन । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १…

झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान माधव नेपालको सुझाव

सर्लाही, १६ साउन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् । सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको…

मलंगवामा रहेको यातायात कार्यालयद्वारा १२ करोड १७ लाख राजस्व संकलन

सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड बढी राजस्व संकलन गरेको छ ।कार्यालयका प्रमुख शशी यादवले १२ करोड १७…

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्लाही, १६ साउन । सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो ।…

निलम्बनसम्बन्धी जानकारी नपाएपछि ई. दीपक साह सूचना आयोगमा

सर्लाही, १६ साउन । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष तथा स्थायी समिति सदस्य इन्जिनियर दीपक कुमार साहले आफूलाई पार्टीले निलम्बन गरेको विषयमा आधारभूत जानकारी नदिएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन…

मलंगवामा व्यापारी एवं समाजसेवी सुभाष गुप्ताद्वारा निःशुल्क खानेपानी वितरण

सर्लाही, १६ साउन । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा पानीको अभाव गम्भीर रूपमा देखिन थालेपछि यस्तो निर्णय गरिएको हो । सुख्खाको सबैभन्दा बढी…

सर्लाहीका पेट्रोल पम्पमा उपभोक्ता ठगी, नियमनकारी निकायको चुप्पीले बढायो मनोमानी

सर्लाही, १६ साउन । उपभोक्ताले पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। तर, सर्लाहीका विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पहरूले यो अधिकारलाई बेवास्ता गर्दै खुलेआम उपभोक्तालाई…

एनपीएलबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा

सर्लाही, १६ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ । मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो…