Author: सदाम हुसैन

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

सर्लाही, १७ साउन। व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६…

‘नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ’ : प्रधानमन्त्री

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई…

सर्लाहीसहित नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

सर्लाही, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी…

प्रधानमन्त्री ओली तेस्रो यूएन सम्मेलनमा सहभागी हुन आईतबार तुर्कमेनिस्तान जाँदै

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्ने तयारीमा छन् । उनी त्यहाँ भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुँदैछन् । उक्त…

एनपीएलबारे हुनुपर्ने छानिबन हुन्छ, दोस्रो सिजन रोकिँदैन : खेलकुदमन्त्री

सर्लाही, १६ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लिएर फैलिएको अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । शुक्रबार मन्त्रालयमा एक वर्षको…

पाकिस्तानमा इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय

काठमाडौं, १६ साउन । । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको…

ओलीले देशलाई पीडा दिए, अख्तियारको मुद्दा प्रतिशोध हो : माधव नेपाल

सर्लाही, १६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा…

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

सर्लाही, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज कान्तिपुर सिटी…

बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

सर्लाही, १६ साउन । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १…

झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान माधव नेपालको सुझाव

सर्लाही, १६ साउन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् । सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको…