Author: सदाम हुसैन

चारवटा संसदीय समितिको बैठक बस्दै

सर्लाही, १६ साउन । संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन…

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

सर्लाही, १६ साउन । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य…

दक्षिणी म्यान्मारमा बाढीका कारण १० हजारभन्दा बढी मानिस विस्थापित

काठमाण्डौ, १६ साउन । म्यान्मारको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । दुई हजार दुई सय ९८ घरपरिवारका १० हजार तीन सय ९५…

वीर भर्ना भएका मेयर भट्टराईको अनसन नतोड्ने अडान

सर्लाही, १५ साउन । स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या…

बालुवाटारमा ओली-देउवासहित शीर्ष नेताहरूबीच भेटघाट, मन्त्रिपरिषद् हेरफेर प्रमुख एजेन्डा

सर्लाही, १५ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार…

कोसी प्रदेशमा सडक दुर्घटना : एक वर्षमा ४१८ जनाको गयो ज्यान

सर्लाही, १५ साउन । आर्थिक वर्ष २०८१/०८२ को एक वर्षे अवधिमा कोसी प्रदेशमा ४ सय १८ जनाको ज्यान जाने गरी सडक दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा…

‘अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाउनु नराम्रो दिनको सुरुवात’

भारत, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि विपक्षीहरू दलहरूले केन्द्र सरकारमाथि तीखो टिप्पणी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्रम्पले गरेको…

नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित

सर्लाही, १५ साउन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत…

महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति : मन्त्री साह

सर्लाही, १५ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले…