भारतको मथुरामा बस र गाडीहरू एक आपसमा ठोकिँदा , चार जनाको मृत्यु हुँदा २५ जना घाइते
सर्लाही, ०१ पुष । भारतको उत्तर प्रदेशस्थित मथुरामा फैलिएको बाक्लो कुहिरोका कारण मङ्गलवार बिहान दिल्ली–आगरा (यमुना) एक्सप्रेसवेमा भयानक सवारी दुर्घटना भएको छ । मथुराको बालदेव क्षेत्रअन्तर्गत माइलस्टोन १२७ नजिक आगरा–नोएडा…
