Category: अन्तराष्ट्रिय-समाचार

अमेरिकाले जफत गर्‍यो भेनेजुएलाको अर्को तेल ट्याङ्कर

सर्लाही, ०६ पुष । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’…

इमरान खानलाई १७ वर्ष जेल सजाय तोकिएपछि पाकिस्तानमा देशव्यापी आन्दोलन आह्वान

सर्लाही, ०६ पुष । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई…

अमेरिकी सरकारको वेबसाइटबाटै हराए एपस्टिन मुद्दाका १६ फाइलहरू

सर्लाही, ०६ पुष । अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन् । रोयटर्सका अनुसार, यी फाइलहरूमा महिलाहरूका पेन्टिङका तस्वीरहरूसँगै अर्को…

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

सर्लाही, ०६ पुष । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई…

ब्राजिलमा शक्तिशाली आँधी, ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढल्यो

काठमाडौं, ०१ पुष । । ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको…

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

सर्लाही, ०१ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती…

युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन अमेरिका सहमत

सर्लाही, ०१ पुष । अमेरिकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको हिस्साका रूपमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड…

भारतको मथुरामा बस र गाडीहरू एक आपसमा ठोकिँदा , चार जनाको मृत्यु हुँदा २५ जना घाइते

सर्लाही, ०१ पुष । भारतको उत्तर प्रदेशस्थित मथुरामा फैलिएको बाक्लो कुहिरोका कारण मङ्गलवार बिहान दिल्ली–आगरा (यमुना) एक्सप्रेसवेमा भयानक सवारी दुर्घटना भएको छ । मथुराको बालदेव क्षेत्रअन्तर्गत माइलस्टोन १२७ नजिक आगरा–नोएडा…

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी नरगिस मोहम्मदी पक्राउ

इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ । एक वकिलको निधनपछि आयोजित स्मृति समारोह भइरहेको ठाउँबाट उहाँ हिजो पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…

मेस्सी आइपुगे भारत, गोट टुरमा खेल्नेछन् प्रदर्शन खेल

फुटबल विश्वविजेता टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको भारत आइपुगेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी गएराति यूएईहुँदै भारतको कोलकाता शहर आइपुगेका हुन् । आजै बिहानदेखि उनको गोट टुर सुरु भएको…