Category: अन्तराष्ट्रिय-समाचार

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

सर्लाही, १८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका…

जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन

काठमाडौं, १७ असार । पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा सार्वजनिक भएका केही समाचार गलत वा भ्रामक रहेको भन्दै जर्मनीले त्यसबारे आधिकारिक स्पष्टीकरण दिएको छ । काठमाडौंस्थित ‘जर्मन दूतावास‘ले बुधबार एक…

मुख छोपेर बोल्दा विश्वकपमा दोस्रोपटक रेड कार्ड

काठमाडौं, १७ असार । वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड…

भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार

काठमाडौं, १७ असार । विनाशकारी भूकम्प गएको ६ दिनपछि भेनेजुएलामा एक तीन वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । जोर्डनको उद्धार टोलीले दिएको जानकारी अनुसार ला गुइरा राज्यको भग्नावशेषबाट…

विश्वकप गोल्डेन बुटको रोमाञ्चक दौडः मेसी र एम्बाप्पे बराबरीमा, पछ्याउँदै हालान्ड

काठमाडौं, १७ असार । फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेशसँगै गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सर्वाधिक गोलकर्ताको…

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं, १७ असार । सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा…

अयोध्याको राम मन्दिरमा चन्दा चोरी, ससुराली जनकपुरधाममा चिन्ता

सर्लाही, १७ असार । भारत उत्तर प्रदेशको अयोध्यामा अवस्थित भगवान रामको मन्दिरमा भएको चन्दा चोरीले करोडाैं हिन्दूहरुको आस्थामाथि प्रहार भएको छ । राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा भएपछि हिन्दू…

इरानले अमेरिकासँगकाे प्रत्यक्ष वार्ता अस्वीकार गर्‍यो

काठमाण्डाैं, १६ असार । इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दाबीलाई अस्वीकार गरेको छ । इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल…

अभागी नेदरल्यान्ड्स लगातार तेस्रोपटक पेनाल्टी सुटआउटमा हारेर विश्वकपबाट बाहिरियो

काठमाडौं, १६ असार । फिफा विश्वकपमा नेदरल्यान्ड्सलाई अभागी टोलीका रूपमा चित्रित गर्ने गरिन्छ । उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि नेदरल्यान्ड्सले विश्वकपको उपाधि चुम्न नसकेका इतिहास छन् । नेदरल्यान्ड्सको खराब इतिहास…

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं, १६ असार । मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लागेको हो । जहाँ…