Category: बागमती

दुर्गमका ३५ गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स वितरण

सर्लाही, ०७ असाेज । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाँउपालीकालाई एम्बुलेन्स वितरण गरिएको…

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

सर्लाही, ०१ असाेज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई…

चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते

सर्लाही, ३१ भदाै । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ४ जना…

प्रधानमन्त्री माथि बालेनको तिखो प्रहार, भने – ‘तँ आतंकवादी होस्’

सर्लाही, २४ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक…

बागमतीमा १० लाखका योजना पनि ठेक्काबाट

सर्लाही, १८ भदाै । बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ । यस सम्बन्धी निर्णय मन्त्रीस्तरबाट भइसकेको र अब यसलाई मन्त्रिपरिषदबाट…

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सर्लाही, १८ भदाै । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले…

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाही, १६ भदाै । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र…

‘महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ’ : बालेन साह 

सर्लाही, १४ भदाै । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ काठमाडौँ महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ३३…

प्रधानमन्त्रीलाई बालेनको आग्रह, लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनु

सर्लाही, १४ भदाै । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् । हालै भारत र…

चितवनबाट दिदीबहिनी बेपत्ता

सर्लाही, ११ भदाै । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक…