Category: बागमती

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

सर्लाही, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान…

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

सर्लाही, १९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा…

‘नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ’ : प्रधानमन्त्री

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई…

नेपालका ८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

सर्लाही, १० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् । शनिबार…

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

सर्लाही, १० साउन । चन्द्रागिरि नगरपालिका-५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको…

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते…

बाग्मती प्रदेशमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

सर्लाही, ०९ साउन । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजिनामा दिएका छन् । शुक्रबार नेपाली कांग्रेसबाट बनेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल…

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन।

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्।’ प्रधानमन्त्री ओली